सबै जिल्ला प्रशासनलाई गृहको निर्देशन– होटल तथा रेस्टुरेन्टको नियमित अनुगमन गर्नूसमाचार२९/०६/२०२६गृह मन्त्रालयले देशभरका होटल तथा रेस्टुरेन्टहरूमा खानाको गुणस्तर र स्वच्छता सुनिश्चित गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई नियमित अनुगमन गर्न निर्देशन दिएको छ।